११ महिना अघि
२0८१ असार ८ शुक्रबारपक्राउ राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याएर अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
११ महिना अघि
२0८१ असार ५ मंगलवारशिविरमा अपाङ्गता भएकाहरुलाई स्वास्थ्य जाँचसँगै फिजियोथेरापी पनि गराइएको छ । जस अन्तर्गत आँखा र कानको परीक्षणसहित फिजियोथेरापी र औषधि वितरण कार्यसमेत भईरहेको छ । अपाङ्गता..
११ महिना अघि
२0८१ असार ३ आईतवारसाकेला ५ का वडाध्यक्ष जीवन खत्रीले केरा खेती विस्तार गर्न स्थानीय मात्तिम कृषि तथा पशुपंक्षी कृषक समूहमार्फत काम अघि बढाइएको बताए ।
११ महिना अघि
२0८१ असार २ शनिबार‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नाराका साथ प्रस्तुत बजेटमा मन्त्री मगरले आयतर्फ आन्तरिक स्रोत, राजश्व बाँडफाँड, संघीय अनुदान, समपुरक र विशेष अनुदानलाई मुख्य आधार मा..
११ महिना अघि
२0८१ असार २ शनिबार७.४० मिटर चौडाई र २०.६२ मिटर लामो उक्त पुलको दुवैतर्फ पैदल यात्राका लागि १.४० मिटर सडक पेटी र ६ मिटर सवारी आउजाउ गर्न मिल्ने प्राविधिक इस्टीमेट छ ।
११ महिना अघि
२0८१ जेष्ठ ३0 बुधबारकोठा अभावमा भवनको बरण्डा, लबि र आँगनमा समेत आल्मुनियम जोडेर निकालिएको कोठामा कर्मचारीहरु काम चलाउन बाध्य छन् । अढाईसय बढी कर्मचारी जनशक्ति भएको नगरको निर्माणाधीन भवन सकिए..
११ महिना अघि
२0८१ जेष्ठ २८ सोमबारपक्राउ दुवैलाई सदुमकाम ल्याई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
११ महिना अघि
२0८१ जेष्ठ २७ आईतवारत्रियुगाको १४ नं. वडा अदुवा, बेसार र कफी खेतीका लागि उर्वर भूमि र माटो, हावापानीेको ठाउँ रहेको प्रमाणित भईसकेकाले त्यस्तो व्यवसायमा लाग्न सके रोजगारी सिर्जना हुनुका साथै..
१
२0८१ जेष्ठ २४ बिहीबारउभौली बेल्जीयम
१
२0८१ जेष्ठ २२ मंगलवारटिफर र चालक त्रियुगा नगरपालिका ७ नाम्जेका ३१ वर्षीय भिमबहादुर राईलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको इन्सपेक्टर साहले बताएका छन् ।