३
२0७८ पुष २६ सोमबारबिकट गाउँपालिका लिमचुङबु्ङबाट ५ जना नयाँ कमिटीमा सदस्य परेका छन् । जसमा बोधहादुर मगर, बिनोद राई, डिगबहादुर राउत, जानुका राई र बिर्सीमाया मगर छन् । थापामगर जिल्ला समन्वय स..
३
२0७८ पुष २४ शनिबारजारी अधिवेशनबाट नेतृत्व चयनमा चुनाव गर्न नदिने भन्दै पार्टी पोलिटव्युृरो सदस्य तथा जिल्ला इन्चार्ज मञ्जुकुमारी चौधरी नेतृत्वको अध्यक्ष मण्डल सर्वसम्मतको प्रयासमा छ । उनले..
३
२0७८ पुष २३ शुक्रबारपार्टीमा गुटबन्दी बढेको भन्दै त्यसका अन्त्य गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने भनिए पनि आकांक्षी धेरै देखिएका कारण सर्वसम्मत हुने संभावना निकै कम रहेको नेता कार्यक..
३
२0७८ पुष २२ बिहीबारसंस्थापन पक्षबाट प्यानलै चुनावमा उत्रिएका उनले सशांक कोईराला पक्षधर निवर्तमान सभापति विदुर बस्नेतको प्यानललाई पराजित गर्दै कार्यकाल दोहोर्याउन सफल भएका हुन् ।
३
२0७८ पुष १६ शुक्रबारस्थानीयतहमा निर्वाचित एमाले जनप्रतिनिधिलाई तोकिएको एक महिनाको पारिश्रमिक छुट्टै आम्दानी हुने पार्टीले जनाएको छ । यी तीनै तहबाट लेबी उठाउन जिल्ला कमिटीले निर्णय गरेर सर्कु..
३
२0७८ पुष १२ सोमबारअभियानका लागि पार्टीले ‘राष्ट्रियता, जनतन्त्र, जनजिवीका र सामाजिक विकृतिविरुद्ध सशक्त आन्दोलन गराँै, जनमत संग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भव्यरुपमा सफल पारौँ..
३
२0७८ पुष ८ बिहीबार९ सदस्यी पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचनमा २ सय ४० जनाले मतदान गरेको निर्वाचन समितिले ज नाएको छ । चुनावमा १९ मत कम परेको थियो ।
३
२0७८ पुष ६ मंगलवारबिरोध कार्यक्रममा नेकपा (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोहनसिंह तामाङ, वैज्ञानिक समाजबादीका केन्द्रीय सदस्य गोकुल चामलिङ, जनगणतान्त्रिक मोर्चाका संयोजक लिलबहादुर विश्व..
३
२0७८ मंसिर २७ सोमबारकमिटी गठन भए पनि पदाधिकारी चयन हुन भने बाँकी छ । प्रदेश अध्यक्षका लागि यसअघिका अध्यक्ष सुरेशकुमार राई, यसअघिका सचिव हेमराज भण्डारी, सुदन किराती र प्रदेश आन्तरिक आर्थिक मा..
३
२0७८ मंसिर १५ बुधबारचुनावबाटै सचिवमा मनोज बुढाथोकी जितेका छन् । उनले जितेन राईलाई पछि पार्दै स्थान ओगटेका हुन् भने २ उपाध्यक्षमा दिनेश राई र भिम किराती, सहसचिवमा नन्द राई र कोषाध्यक्ष सुना र..