राजनीति

  • जाल्पाका कांग्रेसका ३४ सहित ३९ कार्यकर्ता नेकपामा प्रवेश

    २0७७ फाल्गुन ६ बिहीबार

    जाल्पाका कांग्रेसका ३४ सहित ३९ कार्यकर्ता नेकपामा प्रवेश

    नेकपाले देशमा विकास र समृद्धि ल्याउनेगरी जनप्रतिनिधि र पार्टी नेता कार्यकर्तालाई परिचालन गरिरहेका बेला कोरोनाले समस्या पारेको र ८ महिनापछि कोरोना पराजित भए पनि अहिले कोपी..

  • देशव्यापी आन्दोलन चर्केपछि झाक्री रिहा

    २0७७ माघ २९ बिहीबार

    देशव्यापी आन्दोलन चर्केपछि झाक्री रिहा

    झाँक्री पक्राउविरुद्ध देशव्यापी आन्दोलन गर्ने क्रममा उदयपुरमा पनि अनेरास्ववियु तथा युवा संघ नेपालले विरोध कार्यक्रम गरेको छ । पक्राउविरुद्ध साँझमा गाईघाटमा अखिल र युवा सं..

  • संसद पुनस्र्थापना गर्न माग गर्दै ट्रेड युनियनको विरोध र्याली

    २0७७ माघ २४ शनिबार

    संसद पुनस्र्थापना गर्न माग गर्दै ट्रेड युनियनको विरोध र्याली

    बजार परिक्रमापछि स्थानीय लोकतान्त्रिक चोकमा आयोजित कोषणभामा बोल्दै नेपाली कांग्रेसका नेताहरुले ५ वर्षसम्म सरकार सञ्चाल गर्न जनताले दिएको म्यान्डेटलाई ३ वर्षमै असंवैधानिक..

  • आम हड्तालले उदयपुर ठप्प

    २0७७ माघ २२ बिहीबार

    आम हड्तालले उदयपुर ठप्प

    मध्यान्हसम्म जिल्लाका कतै पनि अशान्तिका घट्ना नघटेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । बन्दका बेला तोडफोड र ंिहंसा नहोस् भनेर बन्दकर्ता र यातायात व्यवसाय..

  • प्रतिगमनविरुद्ध प्रमा समुहको विशाल सभा, 'ओली पट्याँस जस्तै' 

    २0७७ माघ १६ शुक्रबार

    प्रतिगमनविरुद्ध प्रमा समुहको विशाल सभा, 'ओली पट्याँस जस्तै' 

    केन्द्रीय समितिका ४४१ सदस्यमध्ये ३ सय आफुहरुसँग भएको पार्टी नै मूल पार्टी हुने भन्दै सूर्य चिन्ह पनि आफुहरुकै नेकपाले पाउने उनको दावी थियो ।  प्रचण्ड, झलनाथ खनाल र आफुलगा..

  • निर्वाचन गतिबिधि 'बेमौसमी बाजा'

    २0७७ माघ १५ बिहीबार

    निर्वाचन गतिबिधि 'बेमौसमी बाजा'

    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरीले निर्वाचन कार्यालयको चुनावलक्षित कार्यक्रमको कुनै औचित्य नरहेको बताए । त्रियृुगा नगरप्रमुखसमेत र..

  • यायोक्खाका संस्थापक अध्यक्ष रहेनन्

    २0७७ माघ १४ बुधबार

    यायोक्खाका संस्थापक अध्यक्ष रहेनन्

    पूर्व बेलायती सेनिक राई सेवानिबृत्त भएदेखि नै बिभिन्न सामाजिक सेवामा समर्पित रहँदै आएका थिए । केही समययता मुटुरोगबाट पीडित राईको भर्खरै मुटुको सल्यक्रिया (अपरेसन) गरिएको..

  • प्रतिगमनविरुद्ध नेकपाले कटारीमा कालोझण्डा र व्यानर राख्ने

    २0७७ माघ १४ बुधबार

    प्रतिगमनविरुद्ध नेकपाले कटारीमा कालोझण्डा र व्यानर राख्ने

    नेकपा प्र-मा समूहले प्रतिनिधिसभा विघटनको ओली कदमविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्दै सिटी जुलसबाट सुरुवात गरेको छ । आन्दोलनको तालिका अनुसार आउँदो माघ १६ गते सहिद दिवस..

  • संसद विघटनको कदम प्रतिगामीः पूर्वमन्त्री बस्नेत

    २0७७ माघ १४ बुधबार

    संसद विघटनको कदम प्रतिगामीः पूर्वमन्त्री बस्नेत

    बैशाखमा चुनाव गर्छु भन्दै प्रधानमन्त्रीमा बसिरहनु अवैधानिक भएको भन्दै बस्नेतले प्रतिगमनतर्फ उन्मुख ओली कदमविरुद्ध राप्रपा विरोधमा उत्रिएको भन्दै ओली सरकारले गराउने निर्वा..

  • उदयपुर नेकपामा 'हायर र फायर'

    २0७७ माघ ३ शनिबार

    उदयपुर नेकपामा 'हायर र फायर'

    जिल्ला कमिटी अध्यक्ष विनोद कटुवालको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरी, प्रदेश सदस्यहरु मोहन खत्री, मणि खम्बु, भेषकुमारी रा..