१ हप्ता अघि
२0८२ जेष्ठ ३ शुक्रबारबैतडी, जेठ २
नेकपा (माओवादी केन्द्र)को 'मध्यपहाडी लोकमार्ग अभियान' शुक्रबार बैतडीको पाटनबाट औपचारिक रूपमा सुरूवात भएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले एक कार्यक्रमका बीच कम्युनिष्ट पार्टीको हसिया हथौडा अङ्कित रक्तरञ्जित झण्डा र नेपालको राष्ट्रिय झण्डा पार्टी सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष हरि चौधरी 'उत्सव'लाई हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरे ।
यसअघि अभियानप्रति एक्यबद्वता जनाउँदै बैतडी पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको प्रचण्डले अनावरण गरेेका थिए